शनिबार, वैशाख ८, २०८१

अटो वर्कशप सफा राख्नका लागि गल्फ लुब्रिकेन्टको सहयोग

कोभिड–१९ महामारीले पारेको मानवीय, अर्थिक एवं  सामाजिक असर र यसले पारेको प्रभावका कारण हाल विश्व अर्थतन्त्र भयावह अवस्थामा पुगेको छ। यसबाट अटो वर्कशप पनि अछूतो छैन।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

triton college
corrent noodles
Metro Mart

काठमाडौं– कोभिड–१९ महामारीले पारेको मानवीय, अर्थिक एवं  सामाजिक असर र यसले पारेको प्रभावका कारण हाल विश्व अर्थतन्त्र भयावह अवस्थामा पुगेको छ। यसबाट अटो वर्कशप पनि अछूतो छैन।

अहिलेको अवस्थालाई मध्यनजर गर्दै केही हदसम्म भएपनि अटो वर्कशपहरु सुरक्षित बनाई कार्य सञ्चालनमा सहजता होस् भन्नाका निमित्त नेपाल अटो मेकानिक्स व्यवसायी संघ र नेपाल ल्युब आयल लि.को सहकार्यमा नेपाल ल्युव आयलका दिवाकर मिश्रा एवं मार्केटिङ्ग एण्ड ब्राण्ड हेड रुपेश वाग्लेले नेपाल अटो मेकानिक्स व्यवसायी संघलाई २०० प्रति ५ लि.को सोडिएम हाइड्रोक्लोराईड र २ लि.को स्प्रे पम्प संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपानेलाई हस्तान्तरण गरेका थिए।
 

प्रकाशित: Oct 11, 2020| 11:25 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्