बुधबार, वैशाख १२, २०८१

प्रदेश २ :  अनुसन्धान ब्युरो गठनको बाटो खुल्यो

प्रदेश २ को प्रदेशसभा बैठकले अनुसन्धान ब्युरो गठन सम्बन्धी विधेयक सर्वसम्मत पारित गरेको छ। 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

जनकपुरधाम– प्रदेश २ को प्रदेशसभा बैठकले अनुसन्धान ब्युरो गठन सम्बन्धी विधेयक सर्वसम्मत पारित गरेको छ। 
विधेयक पारित भएसँगै प्रदेश २ सरकारले अब आफ्नै अनुसन्धान ब्युरो गठन गर्न पाउनेछ। 
आइतबार बसेको प्रदेश २ को प्रदेशसभा बैकठले अनुसन्धान ब्युरो गठनसम्बन्धी विधेयक संशोधनसहित पारित गरेको हो। 

triton college

बैठकमा आन्तरिक मामिला तथा काननुमन्त्री ज्ञानेन्द्रकुमार यादवले संशोधनसहितको सो विधेयक पेस गरेका थिए। 

विधेयकमा प्रदेशभित्र शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राखी प्रदेशको हित तथा विकास, औद्योगीकरण, व्यापार व्यवसाय प्रवर्धन गर्न ब्युरोले सूचना संकलन गरी प्रशोधन गर्ने उल्लेख छ। 

विधेयकमा मन्त्रिपरिषद्ले कुनै विषयमा अनुसन्धान गर्न आदेश दिएमा ब्युरोले सोको अनुसन्धान गरी प्रतिवेदन मन्त्रिपरिषदमा प्रस्तुत गर्नुपर्नेछ। 
प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेपछि कानुनको रुप लिनेछ।

प्रकाशित: Oct 11, 2020| 11:19 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।