बिहीबार, वैशाख १३, २०८१

भक्तपुरका होटलमा प्रहरीको छापा

महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्ट हाउसमा छापा मारेर अनैतिक गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै गेष्ट हाउस सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ ।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

भक्तपुर- महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्ट हाउसमा छापा मारेर 'अनैतिक' गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै गेष्ट हाउस सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ ।

triton college

भक्तपुरको ठिमी क्षेत्रमा सञ्चालित विभिन्न गेष्ट हाउसमा लकडाउनपछि अनैतिक गतिविधि हुने गरेको गुनासो आएपछि छापा मारिएको प्रहरीले जनाएको छ। 

महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले शनिबार खुलेकामध्ये ठिमी क्षेत्रका बालकुमारी, सुनकोशी र सनसाइन गेष्ट हाउसमा छापा मारी सात महिला लगायतलाई पक्राउ गरिएको जानकारी दिए। 

यसैबीच शनिबार नै चिया पसलमा दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा रु. एक लाख नौ हजार ३००  सहित चार जनालाई पक्राउ गरेको छ।

-रासस

corrent noodles
Metro Mart

प्रकाशित: Oct 11, 2020| 06:19 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।