मकवानपुरको थाहा नगरपालिकामा निर्माण हुन लागेको आधारभूत अस्पतालको शिलान्यासका क्रममा शङ्ख फुक्दै ब्राह्मण ।
काठमाडौं- आज (सोमबार) देशका विभिन्न ३९६ स्थानीय तहमा आधारभूत अस्पतालहरुको शिलान्यास हुँदैछ।
यस्तै सातै प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास गरिँदैछ। देशका विभिन्न ठाउँमा भइरहेको शिलान्यास यस्तो छ। सवै तस्बिरहरु रासस
सूर्यविनायक नगरपालिका–८ स्थित जगातीमा सूर्यविनायक नगरपालिकाले सञ्चालनमा ल्याउन लागेको ५० शय्याको अस्पताल भवनको सोमबार शिलान्यास गर्दै पूर्वमन्त्री एवं सङ्घीय सांसद महेश बस्नेत बैतडीको पाटन नगरपालिकामा सोमबार १५ शय्याको अस्पताल शिलान्यास गर्दै नगरप्रमुख केशबहादुर चन्दबैतडीको शिवनाथ गाउँपालिकामा सोमबार १० शय्याको अस्पताल शिलान्यास कार्यक्रममा सहभागी गाउँपालिका अध्यक्ष कर्ण साउद, उपाध्यक्ष कुष्मा चन्दलगायततनहुँको देवघाट गाउँपालिकामा निर्माण हुन लागेको दश शय्याको अस्पतालको सोमबार शिलान्यास गर्दै सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठ