मंगलबार, वैशाख ११, २०८१

प्रदेश–५ को प्रदेश सभा बैठक २ बजेसम्मलाई स्थगित 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रदेश–५ को प्रदेश सभा बैठक स्थगित भएको छ। 
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रदेश–५ को प्रदेश सभा बैठक स्थगित भएको छ। 

triton college

नेपाली कांग्रेसका सांसदहरूले राजधानीको विषयमा विरोध जनाउँदै सदनमा केहीबेर नाराबाजी गरेका थिए। 

अवरोधपछि सभामुखले २ बजेसम्मको लागि बैठक स्थगित गरेका छन्। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भने प्रदेश सरकारले प्रस्ताव गरेको दाङको भालुवाङका पक्षमा मतदान गर्ने निर्णय गरेको छ। 
 

प्रकाशित: Oct 05, 2020| 07:56 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।