शनिबार, वैशाख ८, २०८१

बीओकेको ‘ग्रिन पिन’ सेवा

 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौँ — बैंक अफ काठमान्डु (बीओके) ले ग्राहकको सुविधाका लागि ‘ग्रिन पिन’ सेवा सुरु गरेको छ ।

triton college

 

 

 

बैंकका कुनै पनि एटीएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्न ग्रिन पिन सुविधा ल्याइएको हो ।

corrent noodles
Metro Mart

यो सुविधाले बैंकका नयाँ ग्राहकले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डवाहक ग्राहकले आफ्नो कार्डको पिन रिसेट गर्न सक्छन् ।

प्रकाशित: Oct 05, 2020| 03:12 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्