बिहीबार, वैशाख १३, २०८१

ब्राउन सुगरसहित सुर्खेतमा चार जना पक्राउ

११ ग्राम ब्राउन सुगर (लागुऔषध) सहित सुर्खेतमा चार जना पक्राउ परेका छन् ।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

सुर्खेत– ११ ग्राम ब्राउन सुगर (लागुऔषध) सहित सुर्खेतमा चार जना पक्राउ परेका छन् ।

triton college

मोटरसाइकलमा ब्राउन सुगर लुकाएर सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेका उनीहरुलाई प्रहरीले भेरीगंगा नगरपालिका–५ बबईबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर वडा नम्बर ८, ११ र कालिकोट पचालझरणा गाउँपालिकाका दुई–दुई जना छन् । तर पक्राउ पर्नेहरुको नाम भने खुलाइएको छैन ।

लागुऔषध कारोबारीको सञ्जाल नै हुनसक्ने भन्दै पक्राउ परेकाहरुको विवरण नखुलाएको प्रहरीको भनाइ छ । उनीहरुले प्रयोग गर्ने भे ७ प ९९२३ र भे ९ प ९०१७ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिइको छ ।
 

प्रकाशित: Oct 02, 2020| 08:55 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।