बिहीबार, वैशाख १३, २०८१

माओवादी अध्यक्ष प्रचण्ड कोटेश्वरमा, नेपालसँग छलफल जारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न पुगेका छन्। कोटेश्वरस्थित नेता नेपालको निवासमा अहिले भेटवार्ता जारी छ।
 |  आइतबार, साउन १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १७, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न पुगेका छन्। कोटेश्वरस्थित नेता नेपालको निवासमा अहिले भेटवार्ता जारी छ।

triton college

नेता नेपाललाई सरकारमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बारम्बार आग्रह गर्दै आएका छन्। एमाले एकताका लागि प्रयास जारी रहेपनी त्यो निष्कर्षमा पुग्ने सकेत नदेखिएको बेला दाहालले नेपालसित भेटवार्ता गरेका हुन्। 

प्रधानमन्त्री देउवाले आज सम्भवत मन्त्रिपरिषद् विस्तार गर्दै छन्। त्यसको पुर्व सन्ध्यामा नेपाल भेट्न दाहाल पुगेका हुन्। आजै माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पनि मन्त्रीहरूको नाम टुंगो लगाउने तयारी गरेको छ। भने जसपाले पनि आज नै मन्त्रीको नाम दिन सक्ने बुझिएको छ। 

जसपा अध्यक्ष उपेन्द्र यादव र संघिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले हिजो बेलुकी प्रधानमन्त्री देउवासित भेटवार्ता गरेका थिए।

प्रकाशित: Aug 01, 2021| 11:05 आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...