बिहीबार, वैशाख १३, २०८१

कोबास कलेजले ४ सय विद्यार्थीलाई छात्रवृत्ति दिने

कोबास कलेज विराटनगरले कक्षा ११ मा भर्ना हुने ४ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

triton college
corrent noodles
Metro Mart

विराटनगर– कोबास कलेज विराटनगरले कक्षा ११ मा भर्ना हुने ४ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । १ सय जना विद्यार्थीलाई निःशुल्क पठन पाठन गर्ने कलेजले सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । 

कलेजले छात्रवृत्तिबापत विद्यार्थीलाई दुई करोड १३ लाख १५ हजार उपलब्ध गराउने प्रिन्सिपल सुनिल कुमार श्रेष्ठले बताए । कोरोना महामारीका कारण अभिभावकलाई पर्न गएको आर्थिक भारलाई ध्यान दिई विज्ञान संकायमा ५० र व्यवस्थापन संकायमा ५० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाउने कलेजले जनाएको छ । 

कलेजले पूर्ण छात्रबृत्तिका लागि ३.९० वा यो भन्दा बढी जिपीए प्राप्त गरेको हुनुपर्ने शर्त राखेको छ । 
 

प्रकाशित: Sep 29, 2020| 00:45 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्