शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भान्सेलाई कोरोना लागेपछि प्रधानसेनापति सेल्फ क्वारेन्टाइनमा

भान्सेलाई कोरोना लागेपछि प्रधानसेनापति सेल्फ क्वारेन्टाइनमा

प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा बसेका छन्। 
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा बसेका छन्। 

triton college

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रधानसेनापति थापा आजदेखि क्वारेन्टाइनमा बसेको जानकारी दिएको छ।

थापाको निवासस्थित भान्सामा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा बसेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै उनी सेल्फ क्वारेन्टाइनमा बसेको नेपाली सेनाले जनाएको छ। 
 
 

प्रकाशित: Sep 27, 2020| 08:52 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।