मंगलबार, वैशाख ११, २०८१

असोज १० देखि विद्यालय खोल्न काठमाडौं महानगरको अनुमति

बुधबार बसेको बैठकले विद्यालय खोल्न पाउने निर्णय गरेको हो। त्यसका लागि २७ वटा मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उनले बताए। त्यही अनुसार विद्यालयले अभिभावकको अनुमति लिनुपर्ने भएको हो।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं- काठमाडौं महानगरपालिकाले असोज १० गते आइतबारदेखि विद्यालय खोल्न पाउने निर्णय गरेको छ। आइतबारदेखि काठमाडौंमा विद्यालयहरू खोल्न पाउने निर्णय भएको महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताए।

triton college

बुधबार बसेको बैठकले विद्यालय खोल्न पाउने निर्णय गरेको हो। त्यसका लागि २७ वटा मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उनले बताए। त्यही अनुसार विद्यालयले अभिभावकको अनुमति लिनुपर्ने भएको हो। 

विद्यालय प्रशासनले शिक्षक,अभिभावक, विद्यार्थी प्रतिनिधी, व्यवस्थापन समिति लगायत सरोकारवालाहरूसँग छलफल गरेरमात्रै खोल्नुपर्ने उनले बताए। यद्यपी विद्यार्थीहरू नपठाउने भनेमा अनिवार्य नगरिने उनले बताए।

अनिवार्य रूपमा स्वास्थ्य मापदण्डहरू पालना गर्नुपर्ने लगायतका २७ वटा मापदण्ड तयार गरेको छ।  दसैं नजिकिएको हुँदा विद्यालय केही समय खुलेर फेरि बन्द हुनेछन्।

प्रकाशित: Sep 23, 2021| 19:46 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।