शुक्रबार, वैशाख ७, २०८१

आजसम्म ७०,६१४ जनामा कोरोना संक्रमण, निको हुने ५१,८६६

नेपालमा शुक्रबारसम्म कुल संक्रमितमध्ये ७३.४ प्रतिशत कोरोना भाइरसमुक्त भएका छन् ।
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

काठमाडौं– नेपालमा शुक्रबारसम्म कुल संक्रमितमध्ये ७३.४ प्रतिशत कोरोना भाइरसमुक्त भएका छन्।

triton college

पछिल्लो २४ घण्टामा एक हजार ४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। आजसम्म ५१ हजार ८६६ जना संक्रमणमुक्त भएका छन्।

संक्रमणमुक्त हुनेमा चार हजार ७१७, दुईमा १२ हजार ८७३ र बागमतीबाट १३ हजार ९१६ जना छन्। यस्तै गण्डकी प्रदेशबाट तीन हजार २४, प्रदेश ५ बाट आठ हजार ७३, कर्णालीबाट दुई हजार ८१८ र सुदूरपश्चिमबाट ६ हजार ४४५ जना संक्रमणमुक्त भएका छन्।

 देशभर सक्रिय संक्रमित १८ हजार २८९ जना छन्। नेपालमा  आजसम्म ७० हजार ६१४ जनामा कोरोना संक्रमण भएको छ।
 

प्रकाशित: Sep 25, 2020| 10:44 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।