शनिबार, वैशाख ८, २०८१

५४ जिल्लामा थपिए कोरोना संक्रमित, कहाँ कति?

सबैभन्दा बढी काठमाडौंमा ६०९ जना र चितवनमा १३७ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

triton college
corrent noodles
Metro Mart

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका ५४ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। सबैभन्दा बढी काठमाडौंमा ६०९ जना र चितवनमा १३७ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।

आज देशभर महिला ५१३ र पुरुष ९८४ गरी एक हजार ४९७ जना संक्रमित थपिएका हुनन्। योसहित देशभर कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको मन्त्रालयले जनाएको छ।

आज कहाँ कति थपिए?
उदयपुर  २
ओखलढुंगा १२
झापा ४
भोजपुर १
मोरङ ७३
संखुवासभा ३
सुनसरी १३
धनुषा १०
पर्सा २३
बारा ६
महोत्तरी ४
रौतहट ४
सप्तरी १६
सर्लाही १
सिरहा २३
काठमाडौं ६०९
काभ्रे १२
चितवन १३७
दोलखा ३
धादिङ ४
नुवाकोट ८
भक्तपुर ५१
मकवानपुर २१
रामेछाप १
ललितपुर ९५
सिन्धुली ५
कास्की ८
गोरखा ९
तनहुँ १७
नवलपरासी पूर्व १४
पर्वत ६
लमजुङ २
स्याङ्जा ८
बाग्लुुङ १२
अर्घाखाँची ३
कपिलवस्तु २
गुल्मी ४
दाङ ९
नवलपरासी १४
पाल्पा ४
प्यूठान ६
बर्दिया २४
बाँके ५३
रुपन्देही ८६
दैलेख २
सल्यान ४
सुर्खेत ३
अछाम १
कञ्चनपुर ४
कैलाली ४५
डडेल्धुरा १
डोटी ४
दार्चुला १
बैतडी १०
 

प्रकाशित: Sep 24, 2020| 10:57 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।