बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस सभापति देउवाको सचिवालयका कर्मचारीमा कोरोना संक्रमण

कांग्रेस सभापति देउवाको सचिवालयका कर्मचारीमा कोरोना संक्रमण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।
देउवाका सहयोगी भानु देउवाले सचिवालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। ‘कर्मचारीमा संक्रमण पुष्टि भएपछि सभापतिज्यू आजदेखि होम क्वारेन्टिनमा बस्नुभएको छ,’ सहयोगी देउवाले भने।

triton college

कर्मचारीमा संक्रमण देखिएपछि सभापति देउवा कन्ट्याक्ट टे«सिङमा परेका हुन्। उनको भोलि स्वाब संकलन गरेर परीक्षण गरिने छ।

सचिवालयमा कार्यरत रहेका अन्य कर्मचारीहरुको भने परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ। सभापति देउवा आज बालुवाटारमा हुने भनिएको छलफलमा सहभागी हुने कार्यक्रम थियो।

प्रमुख प्रतिपक्षी दलकै नेता बैठकमा सहभागी हुन नसक्ने भएपछि उक्त बैठक बस्ने वा नबस्ने केही टुंगो लागेको छैन।

प्रकाशित: Sep 17, 2020| 11:28 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।