बिहीबार, वैशाख १३, २०८१

काठमाडौंमा मात्रै ५५५ जना संक्रमित थपिए

ललितपुरमा ३५ जना र भक्तपुरमा ८६ जना संक्रमित थपिएका छन्।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र ५५५ जना कोरोना संक्रमित थपिएका छन्। त्यसैगरी ललितपुरमा ३५ जना र भक्तपुरमा ८६ जना संक्रमित थपिएका छन्।

triton college

हिजाे उपत्यकामा ५१२ जना संक्रमित थपिएका थिए। 

आज देशभर १४ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

आजको दिनमा सक्रिय संक्रमित १५ हजार ७७९ जना छन्।

देशभरका संस्थागत आइसोलेसनमा ८ हजार १३९ जना छन् भने होम आइसोलेसनमा ७ हजार ६४० जना छन्।

corrent noodles
Metro Mart

पछिल्लो २४ घण्टामा १ हजार ६२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

देशभरका आईसीयूमा १७४ जना संक्रमित उपचाररत छन् भने भेन्टिलेटरमा २८ जना छन्।

देशभर अहिले ७ हजार २५० जना क्वारेन्टिनमा छन्।

 

प्रकाशित: Sep 15, 2020| 16:34 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।