बुधबार, वैशाख १२, २०८१

सनराइज बैंकले कार्ड दिँदा पिनवाला कागज नदिने

 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं- सनराइज बैंकले ग्रिनपिन सेवा सुरु गरेको छ । आफ्ना सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्डमार्फत् हुने कारोबारलाई अझ सुरक्षित र सहज बनाउन यस्तो सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

triton college

यस सेवाको सुरुवातसँगै अबदेखि बैंकबाट जारी हुने कार्डमा कागजी पिन मेलरको आवश्यकता नपर्ने भएको छ । 

ग्राहकले आफ्नो नयाँ कार्ड कुनै पनि सनराइज बैंकको एटीएम वा अन्य कुनै बैंकको एटीएममा हाल्ने बितिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएस मार्फत् गर्नेछन् । 

सम्बन्धित व्यक्तिको मोबाइलमै पिन जाने हुदाँ यो सुविधा पहिले भन्दा अझै सुरक्षित हुने बताइएको छ । यस्तै पि नम्बर भुल्ने गहककको बानीमा केही सहजता आउने बैंकको विश्वास छ ।
 

प्रकाशित: Sep 15, 2020| 11:55 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्