शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ५३ जिल्लामा संक्रमित थपिँदा काठमाडौंमा अहिलेसम्मकै बढी (२४ घण्टाकाे पूर्ण विवरणसहित)

५३ जिल्लामा संक्रमित थपिँदा काठमाडौंमा अहिलेसम्मकै बढी (२४ घण्टाकाे पूर्ण विवरणसहित)

पछिल्लो २४ घण्टामा मुलुकका ५३ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका ५३ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।

triton college

सबैभन्दा बढी काठमाडौंमा ४९५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। काठमाडौंमा एकै दिन यति धेरै संक्रमित थपिएको पहिलोपटक हो।

आज संक्रमित थपिएका जिल्ला र संक्रमितको संख्या

भोजपुर : ३
इलाम : २
झापा : ११
खोटाङ : १
मोरङ : १६
पाँचथर : ४
संखुवासभा :२२
सुनसरी : २३
उदयपुर : २
सप्तरी : ३५
सिराहा : १
धनुषा : २७
सर्लाही : ४२
बारा : १७
पर्सा : ११
रौतहट : २
सिन्धुली : १
रामेछाप : २
दोलखा : ३
भक्तपुर : ३४
धादिङ : ३
काठमाडौं : ४९५
काभ्रेपलाञ्चोक : ३६
ललितपुर : ४३
नुवाकोट : १
सिन्धुपाल्चोक : १
चितवन : १८
मकवानपुर : ३५
बागलुङ : ९
गोरखा : १
कास्की : २१
लमजुङ : १
नवलपुरासी पूर्व : ८
पर्वत : २
स्याङ्जा : १२
तनहुँ : ५
कपिलवस्तु : ४४
परासी : ३७
रुपन्देही : ५१
अर्घाखाँची : २
गुल्मी : ७
पाल्पा : २९
दाङ : ४
रोल्पा : १
बाँके : ७०
बर्दिया : १०
पश्चिम रुकुम : ६
सल्यान : ६
सुर्खेत : ५
कैलाली : २१
डोटी : १
बाजुरा : १
बैतडी : १

corrent noodles
Metro Mart

प्रकाशित: Sep 10, 2020| 17:03 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।