शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • २५ भदौभित्र कर तिर्न सरकारले गरेको ताकेता जनविरोधी : कांग्रेस

२५ भदौभित्र कर तिर्न सरकारले गरेको ताकेता जनविरोधी : कांग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना महामारीले लामो समयदेखि व्यवसाय ठप्प भएको समयमा सरकारले कर तिर्न गरेको ताकेता जनविरोधी काम भएको आरोप लगाएको छ।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना महामारीले लामो समयदेखि व्यवसाय ठप्प भएको समयमा सरकारले कर तिर्न गरेको ताकेता जनविरोधी काम भएको आरोप लगाएको छ।

triton college

कांग्रेसको उद्योग तथा व्यापार विभागले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले कर उठाउनकै लागि बैंक खुला गर्न र २५ गतेभित्रै कर भुक्तानी गर्न गरेको ताकेता जनविरोधी र अव्यवहारिक भएको जनाएको हो।

निषेध आदेशको समयमा कर दाखिला गर्न सरकारले दिएको आदेशको विरोध गर्दै विज्ञप्तिमा भनिएको छ, ‘राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बेला आलो घाउमा नुनचुक छर्ने बाहेक केही गरेको छैन।’

यस्तो अलोकतान्त्रिक र व्यवसायी विरोधी निर्देशन सच्याएर निषेध आदेशपछि एक महिनाभित्र करदाताले कर विवरण तथा कर दाखिला गर्ने गराउने व्यवस्था मिलाउन पनि कांग्रेसले माग गरको छ।

प्रकाशित: Sep 08, 2020| 20:18 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।