बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सेन्ट्रल डायग्‍नोस्टिक ल्याबमा महालक्ष्मीका ग्राहकलाई विशेष छुट

सेन्ट्रल डायग्‍नोस्टिक ल्याबमा महालक्ष्मीका ग्राहकलाई विशेष छुट

 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं- महालक्ष्मी विकास बैंकका ग्राहकले सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीमा पीसीआर जाँच गराउँदा विशेष छुट पाउने भएका छन् । 

triton college

बैंकले आफ्ना ग्राहकका लागि महामारीको रुपमा फैलिएको कोभिड–१९ परीक्षण तथा अन्य सेवामा छुट प्रदान गराउन ल्याबसँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र ल्याबका प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताले हस्ताक्ष गरेका छन् ।

सम्झौताअनुसार बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले जनरल प्याथोलोजी टेस्टमा अधिकतम २५ प्रतिशत र पीसीआर परिक्षणमा अधिकतम १५ प्रतिशत छुट पाउनेछन् ।

प्रकाशित: Sep 07, 2020| 11:36 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्