शुक्रबार, वैशाख ७, २०८१

विराटनगरमा कोरोना संक्रमित वृद्धको मृत्यु

कोरोना संक्रमित एक वृद्धको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको छ ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

विराटनगर- कोरोना संक्रमित एक वृद्धको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको छ ।

triton college

उपचार केन्द्रका संयोजक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ३ः१५ बजेतिर मृत्यु भएको हो ।

उनका अनुसार भदौ ११ गतेसंक्रमण पुष्टि भएका वृद्ध १० दिन ‘होम आइसोलेसन’मा बसेका थिए ।

मृतकमा उच्च रक्तचापको पुरानै समस्या रहेको पाइएको छ ।

कोरोना संक्रमण देखिएपछि ‘होम आइसोलेसन’मै रहे पनि श्वासप्रश्वासमा समस्या भएका कारण थप उपचारका लागि गत शनिबार वृद्धलाई कोभिड उपचार केन्द्रमा ल्याइएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए ।

corrent noodles
Metro Mart

कोरोना संक्रमणबाट विराटनगरममा १५ जनाले ज्यान गुमाइसकेका छन् ।

 

प्रकाशित: Sep 07, 2020| 08:41 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।