शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • छोरालाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्यमन्त्री ढकाल होम क्वारेन्टिनमा

छोरालाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्यमन्त्री ढकाल होम क्वारेन्टिनमा

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

triton college
corrent noodles
Metro Mart

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ।

छोरालाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल होम क्वारेन्टिनमा बसेका छन्।

स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री ढकालका छोरालाई कसरी संक्रमण भयो भन्ने खुलिसकेको छैन।

प्रकाशित: Sep 06, 2020| 17:17 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।