मंगलबार, वैशाख ११, २०८१

सेना, प्रहरीसहित धरानमा एकैपटक ६४ जनामा कोरोना पुष्टि

धरानमा प्रहरी, सेना र उनीहरुका परिवारका सदस्यसहित एकैपटक ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

सुनसरी- धरानमा प्रहरी, सेना र उनीहरुका परिवारका सदस्यसहित एकैपटक ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

triton college

संक्रमण पुष्टि भएकाहरुमा इलाका प्रहरी कार्यालयका २ जना प्रहरी र अन्य फुस्रेस्थित आर्मी क्याम्पका सेना, उनीहरुका परिवार छन्।

आर्मी क्याम्पका २ बर्षका बालिकासहित ६२ जनामा संक्रमण देखिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए।

दुईदिन अघि धरानमा ११ जना नेपाली सेनासहित १९ जनामा कोरोना संक्रमण देखिएको थियो।

प्रकाशित: Sep 06, 2020| 09:02 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।