शुक्रबार, वैशाख ७, २०८१

सेती प्रादेशिक अस्पतालमा २५ सयमै कोरोना परीक्षण

धनगढी- धनगढीस्थित सेती प्रादेशिक अस्पतालले कोरोना परीक्षण शुल्क तोकेको छ। अस्पतालले स्वेच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिका लागि शुल्क निर्धारण गरेको हो।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

धनगढी- धनगढीस्थित सेती प्रादेशिक अस्पतालले कोरोना परीक्षण शुल्क तोकेको छ। अस्पतालले स्वेच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिका लागि शुल्क निर्धारण गरेको हो।

triton college

अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सामाजिक विकास मन्त्रालयको निर्देशन तथा अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार स्वेच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिका लागि २५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

संघीय सरकारले ४ हजार ४ सय रुपैयाँ लिन सक्ने बताए पनि सेती अस्पतालले २ हजार ५ सय रुपैयाँमात्रै शुल्क निर्धारण गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

कोरोना भाइरसको लक्षण भएका, संक्रमितको सम्पर्कमा आएका, परिवारका सदस्य तथा सरकारले निर्देशिकामा तोकेका व्यक्तिको भने निःशुल्क कोरोना परीक्षण गरिने अस्पतालले जनाएको छ।

प्रकाशित: Sep 02, 2020| 18:13 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।