मंगलबार, वैशाख ४, २०८१

कर्णालीमा थप ९५ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा आज ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा आज ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

triton college

संक्रमितमध्ये जुम्लाका ३९ जना, कालिकोटका २२ जना, सुर्खेतका १७ जना, दैलेखका पाँच जना, बाँकेका चार जना, कैलालीका दुई जना, बर्दिया, बझाङ, दाङ र दार्चुलाका एक, एक जना छन् ।

पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणले संक्रमण पुष्टि गरेको हो । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या दुई हजार ५५१ जना पुगेको छ ।

त्यस्तै आज नै विभिन्न अस्पताल र आइसोलेसनबाट ६ जना डिस्चार्ज भएका छन् । कर्णालीमा कुल संक्रमितमध्ये दुई हजार १२५ जना डिस्चार्ज भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित: Sep 02, 2020| 16:53 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।