बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकामा ४८१ जना संक्रमित थपिए, कुल संख्या ६ हजार नाघ्यो

काठमाडौं उपत्यकामा ४८१ जना संक्रमित थपिए, कुल संख्या ६ हजार नाघ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा आज मंगलबार ४८१ जना कोरोना संक्रमित थपिएका छन्।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा आज मंगलबार ४८१ जना कोरोना संक्रमित थपिएका छन्।

triton college

पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३९३ जना, ललितपुरका ५८ जना र भक्तपुरका ३० जनामा संक्रमण पुष्टि भएको हो।

हिजो सोमबार काठमाडौंका १९० जना, ललितपुरका ६७ जना र भक्तपुरका ४१ जना गरी २९८ जनामा संक्रमण पुष्टि भएको थियो।

अस्ति आइतबार काठमाडौंका ३७२ जना, ललितपुरका १२ जना र भक्तपुरका ४५ जना गरी ४२९ जना संक्रमित थपिएका थिए।

काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या ६ हजार १८६ पुगेको छ ।

corrent noodles
Metro Mart

यीमध्ये काठमाडौंका ४ हजार ८२६, ललितपुरका ७५६ जना र भक्तपुरका ५२५ जना छन्।

 

प्रकाशित: Sep 01, 2020| 16:20 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।