मंगलबार, वैशाख ११, २०८१

कोरोना भाइरसबाट गण्डकी प्रदेशमा थप १ को मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ।
 |  शनिबार, भदौ १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०७७

पोखरा- गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ।

triton college

चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा गोरखाको गोरखा नगरपालिका १३ मजुवा स्थायी घर भएका ३८ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो। उनको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ।

आज बिहान प्रदेशमा थप २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित सबै पूर्वी नवलपरासीका हुन्।

प्रकाशित: Aug 29, 2020| 11:58 शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।