शनिबार, वैशाख ८, २०८१

गण्डकी प्रदेशमा थप १२ प्रहरीमा कोरोना संक्रमण

गण्डकी प्रदेशमा १२ प्रहरीसहित थप २० जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– गण्डकी प्रदेशमा १२ प्रहरीसहित थप २० जनामा कोरोना भाइरस संक्रमण भएको छ।

triton college

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा उनीहरूको नतिजा पोजिटभ आएको हो।

योसमेत गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ५६ पुगेको छ। संक्रमितमध्ये लमजुङको बेसीसहरमा कार्यरत १२ जना नेपाल प्रहरीमा कार्यरत छन्।

एक जना थुनुवा छन् भने अर्की एकजना महिला बेसीसहर– ८ की ४७ वर्षीया लमजुङ जिल्ला सामुदायिक अस्पताल, बेसीसहरमा कार्यरत कर्मचारी छन्।

यस्तै अर्का संक्रमितमा नवलपुर पूर्वको देवचुली–१ की ५४ वर्षीया स्वास्थ्यकर्मी छिन्। अन्य सबै व्यक्तिमा कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

corrent noodles
Metro Mart

प्रदेशमा अहिलेसम्म एक हजार ६८९ जना निको भएका छन्। कोरोना संक्रमणबाट गण्डकीमा १० जनाको निधन भएको छ।

प्रकाशित: Aug 28, 2020| 18:37 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।