बुधबार, वैशाख १२, २०८१

कार्यदलको प्रतिवेदनमाथि ओली-दाहालबीच छलफल

कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल गर्न ओली–दाहालबीच भेटवार्ता शुरू भएको हो। शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि व्यवहारिक कार्यान्वयनका विषयमा अध्यक्षद्वयबीच भेटवार्ता भइरहेको हो।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दुई अध्यक्षबीच छलफल शुरू भएको छ।

triton college

प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल शुरू भएको जानकारी दिए।

कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल गर्न ओली–दाहालबीच भेटवार्ता शुरू भएको हो। शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि व्यवहारिक कार्यान्वयनका विषयमा अध्यक्षद्वयबीच भेटवार्ता भइरहेको छ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि ३० साउनमा दुवै अध्यक्षले कार्यदल गठन गरेका थिए। महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको कार्यदलले विभिन्न सुझावसहितको प्रतिवेदन पेश गरिसकेकाे छ। 

प्रतिवेदनमा ओलीले प्रतिनिधिसभाको कार्यकाल अवधिभर सरकार सञ्चालन गर्ने र दाहालले पार्टी सञ्चालनमा केन्द्रीत हुने उल्लेख गरिएको छ।

corrent noodles
Metro Mart

ओली र दाहालले छलफल गरेर प्रतिवेदन सचिवालय हुँदै स्थायी समितिबाट पारित गरेर कार्यान्वयनमा लगिने बताइएको छ।

 

प्रकाशित: Aug 25, 2020| 10:59 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।