बिहीबार, वैशाख १३, २०८१

पोखरामा बैंक र मालपोतका कर्मचारीलाई कोरोना संक्रमण

पोखरामा शनिबार बैंक र मालपोत कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

पोखरा- पोखरामा शनिबार बैंक र मालपोत कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

triton college

संक्रमण हुनेमा एक जना निजी बैंकका कर्मचारी र एक जना जिल्ला मालपोत कार्यालयका कर्मचारी छन्।

पोखरामा भेटिएका संक्रमितहरुको सूचना संकलन भइरहेको वडाध्यक्षहरुले बताएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले संक्रमितको विवरण सार्वजानिक गरे पनि वडाहरु भने संक्रमितको बारेमा बेखवर छन्।

शनिबार संक्रमित भएका १६ जनामध्ये केही पुराना संक्रमितहरुको परिवारका सदस्य, केही वर्कसपमा काम गर्ने कर्मचारी र केही संक्रमितहरुसँग सम्पर्कमा रहेका व्यक्तिहरु छन् ।

प्रकाशित: Aug 23, 2020| 05:55 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।