बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ६ सय सवारीसाधन नियन्त्रणमा

उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ६ सय सवारीसाधन नियन्त्रणमा

उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ६ सय सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं- उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ६ सय सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

triton college

उपत्यकाका विभिन्न स्थानबाट आज बिहान १० बजेसम्म ५९४ सवारीसाधन नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बामदेव गौतमले जानकारी दिए।

नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये मोटरसाइकल बढी छन्। महाशाखाका अनुसार ४१५ मोटरसाइकल नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई छानबिनपछि मात्रै कहिले छाड्ने भन्ने निक्र्यौल हुने उनले बताए।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि तीन वटै जिल्लाका प्रशासन कार्यालयले सात दिनका लागि आजैबाट निषेधाज्ञा जारी गरेका छन्।

corrent noodles
Metro Mart

प्रकाशित: Aug 20, 2020| 10:37 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।