शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • तीन जिल्ला संक्रमणमुक्त, पाँच जिल्लामा ५०० भन्दा बढी संक्रमित

तीन जिल्ला संक्रमणमुक्त, पाँच जिल्लामा ५०० भन्दा बढी संक्रमित

बुधबार तीन जिल्लामा कोरोना संक्रमितको संख्या शून्य छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं– बुधबार तीन जिल्लामा कोरोना संक्रमितको संख्या शून्य छ।

triton college

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हुम्ला, मनाङ र मुस्ताङमा सक्रिय संक्रमित नभएको बताएको हो।

त्यसैगरी आजसम्म पाँच जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।

मन्त्रालयका अनुसार काठमाडौं, पर्सा, रौतहट, महोत्तरी र मोरङमा सबैभन्दा बढी सक्रिय कोरोना संक्रमितको संख्या छ।

प्रकाशित: Aug 19, 2020| 16:31 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।