शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बाग्मती प्रदेशमा २८६६ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै १९६६

बाग्मती प्रदेशमा २८६६ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै १९६६

बाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या दुई हजार ८६६ पुगेको छ। तीमध्ये काठमाडौं उपत्यकामा मात्र एक हजार ९६६ जना छन्।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं– बाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या दुई हजार ८६६ पुगेको छ। तीमध्ये काठमाडौं उपत्यकामा मात्र एक हजार ९६६ जना छन्।

triton college

पछिल्लो २४ घण्टामा बाग्मती प्रदेशमा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थपिएका संक्रमितमध्ये काठमाडौंमा १२६, ललितपुरमा ३८, चितवनमा २७, भक्तपुरमा आठ, मकवानपुरमा चार र नुवाकोट र सिन्धुलीमा एक एक जना छन्।

अहिलेसम्म प्रदेशमा ६५४ जना कोरोनामुक्त भएका छन् भने कोरोना संक्रमित दुई हजार १९५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म १७ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन्।

corrent noodles
Metro Mart

यस्तो छ संक्रमितको जिल्लागत विवरण

काठमाडौं – १५६८
ललितपुर – २६७
भक्तपुर – १३१
रसुवा – १३
नुवाकोट – ६९
धादिङ – १६०
चितवन – २१६
सिन्धुली – ५२
मकवानपुर – १७१
रामेछाप – ५४
दोलखा – २५
काभ्रे – ६०
सिन्धुपाल्चोक – ८०

प्रकाशित: Aug 16, 2020| 20:48 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।