बिहीबार, वैशाख १३, २०८१

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं– आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ।

triton college

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढाएको हो।

योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १०५ रुपैयाँ प्रतिलिटर पुगेको छ। त्यसैगरी डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ।

निगमले ग्यास र हवाई इन्धनको मूल्यमा भने कुनै परिवर्तन गरेको छैन।

प्रकाशित: Aug 16, 2020| 18:38 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्