बिहीबार, वैशाख ६, २०८१

गण्डकीमा थप १४ जनालाई कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप १४ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

triton college
corrent noodles
Metro Mart

काठमाडौं- गण्डकी प्रदेशमा थप १४ जनालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। यससँगै गण्डकीमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ७३५ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आज दिउँसो जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये कास्कीको पोखरा महानगरपालिकाका १२ र स्याङ्जा पुतलीबजार नगरपालिकाका दुई जना छन्।

पोखरास्थित क्षयरोग उपचार केन्द्रमा कोरोना परीक्षण गराउँदा उनीहरुमा संक्रमण पुष्टि भएको हो। नयाँ संक्रमितलाई सम्बन्धित जिल्लाका आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।

प्रकाशित: Aug 16, 2020| 15:59 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।