बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कार्यदलमार्फत् विवाद समाधानको प्रक्रिया सुरू हुनु सकारात्मक : भट्टराई

कार्यदलमार्फत् विवाद समाधानको प्रक्रिया सुरू हुनु सकारात्मक : भट्टराई

महासचिव विष्णु पौडेलको संयोजकत्वमा ओली निकटका प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल, दाहाल निकटका नेता जनार्दन शर्मा र पम्फा भुसाल र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका नेता भीम रावल र सुरेन्द्र पाण्डे सदस्य रहने गरी कार्यदल बनाइएको हो।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले नेकपामा उत्पन्न समस्या र गतिरोध समाधानका लागि कार्यदल गठन हुनु सकारात्मक भएको बताएका छन्।

triton college

‘नेकपामा उत्पन्न समस्या र गतिरोधको समाधानका लागि कार्यदल मार्फत प्रकृया सुरु हुनु सकारात्मक छ,’ ट्विट गर्दै भट्टराईले भनेका छन्।

पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाउनु बाहेक अर्को कुनै बिकल्प नभएको उनको भनाइ छ। नेकपाभित्र देखिएको विवाद समाधानका लागि भन्दै ओली, दाहाल र नेपाल समूहका दुई–दुई जना रहने गरी नेकपाले कार्यदल गठन गरेको हो।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा ओली निकटका प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल, दाहाल निकटका नेता जनार्दन शर्मा र पम्फा भुसाल र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका नेता भीम रावल र सुरेन्द्र पाण्डे सदस्य रहने गरी कार्यदल बनाइएको हो।

प्रकाशित: Aug 14, 2020| 15:02 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।