बुधबार, वैशाख १२, २०८१

१८३ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

नेपालमा १८३ जना स्वास्थ्यकर्मी तथा चिकित्सकलाई कोरोना संक्रमण भएको छ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

नेपालमा १८३ जना स्वास्थ्यकर्मी तथा चिकित्सकलाई कोरोना संक्रमण भएको छ।

triton college

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा ७८ जना चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार ६० जना महिला र १२३ जना पुरुष स्वास्थ्यकर्मी संक्रमित बनेका छन् ।

संक्रमितमध्ये प्रदेश १ मा ८ जना, बागमती प्रदेशमा १६ जना, गण्डकीमा २० जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा २२ जना र सुदूरपश्चिममा २७ जना गरी १८३ जना स्वास्थ्यकर्मीहरु संक्रमित बनेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: Aug 11, 2020| 16:44 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।