बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पोखराका ४ सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोनामा पुष्टि

पोखराका ४ सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोनामा पुष्टि

पोखराका ४ जनासहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

कास्की- पोखराका ४ जनासहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

triton college

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षण अनुसार गण्डकी प्रदेशमा थप ८ जना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ३१ पुगेको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा पोखरा महानगरपालिका वडा नं ५ र ३० का २ जना पुरुष रहेका छन् भने वडा नं ५ र १७ का एक÷ एक जना महिला रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यसैगरी बाग्लुङका २ जना महिला र तनँहुका दुई जना पुरुष रहेको गण्डकी प्रदेश कोरोना रोगथाम तथा नियन्त्रयण कार्यंक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको छ ।

प्रकाशित: Aug 11, 2020| 07:26 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।