बिहीबार, वैशाख ६, २०८१

प्रधानमन्त्री ओली वाल्मीकि बन्ने बाटोमा अग्रसर : राणा

‘मूल हाँक लिपुलेक, लिम्पियाधुरा फिर्ता लिनु हो। राष्ट्रिय चाहना यही हो।’
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले लिपुलेक, लिम्पियाधुरा फिर्ता लिने राष्ट्रिय चाहनाबाट विमुख भएर प्रधानमन्त्री केपी ओली रामनाम जप्दै वाल्मीकि बन्ने बाटोमा अग्रसर देखिएको टिप्पणी गरेका छन्।

triton college

राणाले राष्ट्रियता जोगाउने जिम्मेवारी प्रधानमन्त्री ओलीले भुलेबाट ठोरी–ठोरी भन्दाभन्दै वाल्मीकि जन्मन सक्ने इंगित गरे।

‘मूल हाँक लिपुलेक, लिम्पियाधुरा फिर्ता लिनु हो। राष्ट्रिय चाहना यही हो,’ राणाले सोमबार ट्विट गरेका छन्, ‘तर प्रधानमन्त्रीले कूटनीति, वार्ताबाट भोगचलन कायम गर्ने जिम्मा भूले जस्तो छ।’

उनले शब्द आडम्बरले राष्ट्रियता नजोगिने बताएका छन्। उनले भनेका छन्, ‘राम–राम, ठोरी–ठोरी जप्दाजप्दै वाल्मीकि जन्मिए अर्कै प्रसंग। त्यसो भए रूपान्तर, विषयान्तर दुवै हुनेछ।’

प्रकाशित: Aug 10, 2020| 16:08 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।