शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सेञ्चुरी कमर्सियल बैंकले ल्यायो थ्रीडी सेक्योर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड

सेञ्चुरी कमर्सियल बैंकले ल्यायो थ्रीडी सेक्योर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड

सेञ्चुरी कमर्सियल बैँक लिमिटेडले आईजिलियन्ट टेक्नोलोजिज इन्डियासँगको सहकार्यमा थ्रीडी सेक्योर सेवा प्रारम्भ गरेको छ ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

triton college
corrent noodles
Metro Mart

सेञ्चुरी कमर्सियल बैँक लिमिटेडले आईजिलियन्ट टेक्नोलोजिज इन्डियासँगको सहकार्यमा थ्रीडी सेक्योर सेवा प्रारम्भ गरेको छ ।

सो सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्र्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभई अब यि कार्डबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न सकिने बैंकले जनाएको छ ।

थ्रीडी सेक्योर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा वान टाइम पासवर्ड आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्नेछन् । यसमा कार्ड र ओटीपी दुबै आवश्यक पर्ने हुदाँ कारोवार पूर्ण रूपले सुरक्षित हुन्छ ।

प्रकाशित: Aug 10, 2020| 14:14 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्