शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पाटन अस्पतालमा २४ घण्टामा तीन कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा २४ घण्टामा तीन कोरोना संक्रमितको मृत्यु

ललितपुरको पाटन अस्पतालमा २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

ललितपुर- ललितपुरको पाटन अस्पतालमा २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

triton college

अस्पतालका निर्देशक विष्णु शर्माका अनुसार सुनौलीकी ४१ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको छ। उनी क्यान्सरको बिरामीसमेत रहेको डा. शर्माले जानकारी दिए।

त्यस्तै शुक्रबार बिहान सर्लाही घर भएका पुरुषको ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो। डा. शर्माका अनुसार उनलाई ४/५ महिनाअघि कुकुरलेसमेत टोकेको थियो।

अस्पतालमा बिहीबार बेलुका विरगंजका ४५ वर्षीय कोरोना संक्रमितको पनि मृत्यु भएको थियो। योसँगै २४ घण्टामा पाटन अस्पतालमा ३ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित: Aug 07, 2020| 15:15 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।