बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गुल्मीको रुरुमा पहिरोले घर पुर्दा एकै परिवारका चारजनाको मृत्यु

गुल्मीको रुरुमा पहिरोले घर पुर्दा एकै परिवारका चारजनाको मृत्यु

गुल्मीको रूरू गाउँपालिका–५ आरीपाटामा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गएको छ।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

गुल्मीको रूरू गाउँपालिका–५ आरीपाटामा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गएको छ।

triton college

घरमाथिको ठूलो ढुंगा खस्दा स्थानीय बिना माझीको घर पुरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत शर्माले जानकारी दिए।

प्रजिअ शर्माका अनुसार पहिरोमा नाबालिका छोरा छोरी ३ जना र आमा परेका छन्। तीनजनाको शव भेटिएको छ।

रातको समय भएकोले उद्धारमा कठिनाइ भएको प्रजिअ शर्माले बताए।

प्रकाशित: Aug 01, 2020| 05:23 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।