बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति बैठक २१ गते

उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति बैठक २१ गते

नेपाल उद्योग वाणिज्य महासंघले साउन २१ गते कार्यकारिणी समितिको बैठक डाकेको छ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले साउन २१ गते कार्यकारिणी समितिको बैठक डाकेको छ।

triton college

महासंघको निर्वाचन र साधारणसभाको मितिबारे छलफल गर्न कार्यकारिणी समिति बैठक बस्न लागेको महासंघका महानिर्देशक धरणीधर खतिवडाले जानकारी दिए।

साउन २६ र २७ गते महासंघको साधारणसभा र निर्वाचन स्थगित भएको छ।

बैठकमा निर्वाचन तथा साधारणसभाको मिति तोक्नुका साथै निर्वाचन र साधारणसभाको सञ्चालन प्रक्रियाबारे निर्णय हुने खतिवडाले जानकारी दिए।

प्रकाशित: Jul 30, 2020| 14:52 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्