शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं उपत्यकामा १५ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज (बुधबार) कोरोना भाइरसका १५ जना संक्रमित थपिएका छन्।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौं उपत्यकामा आज (बुधबार) कोरोना भाइरसका १५ जना संक्रमित थपिएका छन्।

triton college

काठमाडौं उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंमा १४ र भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।

ललितपुरमा भने आज संक्रमित थपिएनन्।

योसहित काठमाडौंमा ३५१ जना, भक्तपुरमा ५३ जना र ललितपुरमा ८९ जनामा कोरोना संक्रमण भएको छ।

पछिल्लो २४ घण्टामा देशभर २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १९ हजार २७३ पुगेको छ।

corrent noodles
Metro Mart

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गरिएको छ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या १४ हजार ४७१ छ।

पछिल्लो २४ घण्टामा १४६ डिस्चार्ज जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार आजसम्म १४ हजार २१ डिस्चार्ज भएका छन्।

 

प्रकाशित: Jul 29, 2020| 16:25 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।