शुक्रबार, वैशाख ७, २०८१

विप्लव समूहका चितवन इन्चार्जसहित ६ जना पक्राउ

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चितवन जिल्ला इन्चार्जसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चितवन जिल्ला इन्चार्जसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

triton college

जिल्ला इन्चार्ज लालबहादुर बिसीसहितका नेतालाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो।

पक्राउ पर्ने अन्यमा रुकुमका होमबहादुर खड्का, हुकुम रसाइली, दलित मुक्ति मोर्चाका महासचिव सुर्खेतका राम लाल विक, चनौलीका भीमबहादुर श्रेष्ठ र रसौलीका दानबहादुर श्रेष्ठ रहेका छन्।

उनीहरुलाई पूर्वी चितवनको राप्तीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 28, 2020| 11:46 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।