बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पार्टी एक भएको साढे ४ महिनापछि आज दल दर्ता गर्दै राप्रपा

पार्टी एक भएको साढे ४ महिनापछि आज दल दर्ता गर्दै राप्रपा

दुई पार्टी एक भएको करिब साढे ४ महिनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (बुधबार) दल दर्ता गर्ने भएको छ ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं- दुई पार्टी एक भएको करिब साढे ४ महिनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (बुधबार) दल दर्ता गर्ने भएको छ ।

triton college

दिउँसो साढे एक बजे निर्वाचन आयोगमा पुगेर दल दर्ता गर्ने पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिए। पार्टीका तिनै अध्यक्ष कमल थापा, पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीसहितका नेताहरु निर्वाचन आयोगमा पुगेर दल दर्ता गरिने उनले बताए ।

राप्रपा र राप्रपा संयुक्त बीच गत फागुन २८ गते औपचारिक पार्टी एकता भएको थियो। गत जेठ २९ गते केन्द्रीय कार्य समिति विस्तार गरेको छ।

पार्टी एकता भए लगत्तै मुलुक कोरोनाको महामारीमा फसेका कारण पार्टी दर्ता गर्न ढिला भएको राप्रपाले जनाएको छ । दल दर्ता भएसँगै पार्टी एकताको काम तिब्र गतिमा टुङ्याइने नेताहरुले बताएका छन् ।

प्रकाशित: Jul 22, 2020| 07:59 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।