बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • काेराेना भाइरसबाट संक्रमितमध्ये ४६.४ प्रतिशत डिस्चार्ज

काेराेना भाइरसबाट संक्रमितमध्ये ४६.४ प्रतिशत डिस्चार्ज

कोरोना भाइरस संक्रमण भएर निको हुनेको संख्या ७ हजार ४९९ पुगेको छ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

triton college
corrent noodles
Metro Mart

काठमाडौं– कोरोना भाइरस संक्रमण भएर निको हुनेको संख्या ७ हजार ४९९ पुगेको छ।

यो कुल संक्रमित १६ हजार १६८ को ४६.४ प्रतिशत हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार म‌ंगलबार ६८८ जना कोरोना भाइरस मुक्त भएका छन्।

प्रकाशित: Jul 07, 2020| 16:55 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।