शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मोरङ, ललितपुर र भक्तपुरसहित विभिन्न जिल्लामा सीडीओ फेरिए [सूचीसहित]

मोरङ, ललितपुर र भक्तपुरसहित विभिन्न जिल्लामा सीडीओ फेरिए [सूचीसहित]

रुद्रादेवी शर्मालाई भक्तपुरको सीडीओ बनाइएको छ। गुल्मीमा पुण्ड विक्रम पौडेललाई सीडीओ बनाएर पठाइएको मन्त्रालयले जानकारी दिएको छ।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

काठमाडौं- गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ। मन्त्रालयको सरुवा निर्णयअनुसार ललितपुरको सीडीओमा सहसचिव घनश्याम उपाध्याय पठाइएका छन्। 

triton college

रुद्रादेवी शर्मालाई भक्तपुरको सीडीओ बनाइएको छ। गुल्मीमा पुण्ड विक्रम पौडेललाई सीडीओ बनाएर पठाइएको मन्त्रालयले जानकारी दिएको छ। 

मोरङको सीडीओमा काशीराज दाहाल सरुवा यसअघिका सीडीओ कोषहरि निरौलालाई गृह मन्त्रालयमा तानिएको छ। यसैगरी ललितपुरका डुण्डीप्रसाद निरौला पनि गृहमै तानिएको छ। 


प्रकाशित: Sep 15, 2021| 20:05 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।