शुक्रबार, वैशाख ७, २०८१

गण्डकीमा ३२ संक्रमित थपिए

गण्डकी प्रदेशमा ३२ जना कोरोना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

काठमाडौं- गण्डकी प्रदेशमा ३२ जना कोरोना संक्रमित थपिएका छन्।

triton college

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका १७, बाग्लुङका १० र पर्वतका ३ जनामा शुक्रबार संक्रमण पुष्टि भएको हो। उनीहरु सबै  क्वारेन्टिनमा बसेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

यसअघि आज बिहान मात्रै २४ जना नयाँ संक्रमित थपिएका थिए। 

गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३८० पुगेको छ। 

प्रकाशित: Jun 19, 2020| 14:15 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।