मंगलबार, वैशाख ११, २०८१

टिपर चालक चिनियाँ नागरिकको मृत्यु

टिपरमाथि माटोको ढिस्को खस्दा ङादी हाइड्रोपावरमा टिप्पर चालक एक चिनियाँ नागरिकको मृत्यु भएको छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

टिपरमाथि माटोको ढिस्को खस्दा ङादी हाइड्रोपावरमा टिप्पर चालक एक चिनियाँ नागरिकको मृत्यु भएको छ।

triton college

मर्स्याङ्दी गाउँपालिका–६ नाईचेस्थित उक्त हाईड्रोपावरको ड्याम साईटमा सामान लैजाने क्रममा बा २ च ७१९८ नम्बरको टिपरमा माथिबाट माटोको ढिस्को खस्दा टिपरका चालक ४३ वर्षीय लुजियाङको मृत्यु भएको हो।

प्रहरीका अनुसार टिपरमा माथिबाट माटोको ढिस्को खस्दा गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लमजुङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका टिपरमा सवार चिनीयाँ नागरिक इन्जिनियर ३१ वर्षीय उवाओछीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 18, 2020| 18:28 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।