शुक्रबार, वैशाख ७, २०८१

मोटरसाइकल र जीप ठोक्किँदा एक जनाको मृत्यु

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा मोटरसाइकल र जीप ठोक्किँदा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

triton college
corrent noodles
Metro Mart

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा मोटरसाइकल र जीप ठोक्किँदा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृतक मोटरसाइकल चालक हुन्। मृतकको खल्तीमा जोशीपुर गाउँपालिका २ कैलालीका गम्भीर कोटकेनी नामको मतदाता परिचयपत्र फेला परेको प्रहरीले जनाएको छ। मृतक वडा नम्बर ६ लालपुरमै रहेको केदारेश्वर बोर्डिङ स्कुलका प्रिन्सिपल रहेको स्थानीयले बताएका छन् । उनी सो विद्यालयका सञ्चालक समेत थिए।

विद्यालयबाट निस्किएर घर जाने बेला विद्यालयभन्दा दुई सय मिटर टाढा दुर्घटना भएको हो। जीप चालक गौरीगंगा नगरपालिका वडा नम्बर ४ का जीवन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jun 17, 2020| 15:49 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।